Above Article Ad
  • कञ्चनपुरमा ब्राउन सुगरसहित एक जना पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर –कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    शनिबार भिमदत्त नगरपालिका–११ स्थित ब्यारल चेकपोष्टबाट १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित सोही नगरपालिकाको वडा नं. १८ बस्ने २६ वर्षीय रामकृष्ण बराल पक्राउ परेका हुन्।

    Article inline ad #1
  • भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बराललाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो।

    Article inline ad #2

    पक्राउ परेका बरालमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6