Above Article Ad
  • पुनर्वासको सरस्वती माविकी अपेक्षा लामिछानेले ल्याइन कञ्चनपुरमै उत्कृष्ट जिपिए

    Above Article Content Ad
  • पुनर्वास-यस वर्षको एसईइ परीक्षाको नतिजामा कञ्चनपुर कञ्चनपुरको पुनर्वास नगरपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अपेक्षा लामिछानेले जिल्लामै उत्कृष्ट नतिजा (३.९६ जिपिए) ल्याउन सफल भएकी छन् ।

    कञ्चनपुर जिल्लामा अपेक्षा लामिछाने सहित ११ जना विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले जानकारी दिए ।

    Article inline ad #1
  • उनको नतिजाले यतिबेला सरस्वती माध्यमिक विद्यालयको स्तर बढाउने प्रयास भएपनि अन्य विद्यार्थीको आश लाग्दो नतिजा नआउँदा खुलेर विद्यालयको प्रशंसा गर्न नसकिएको विद्यालयका शिक्षकहरुको भनाइ छ ।

    Article inline ad #2

    आफ्नो उत्कृष्ट नतिजा आएपछि अपेक्षाले विद्यालयका शिक्षक- शिक्षिकाहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन्।

     

    सो विद्यालयमा १ सय २६ जना विद्यार्थीहरू एसईइ परीक्षामा सहभागी भएपनि ४१ जना मात्रै उत्तीर्ण भएका थिए। जसमध्ये अपेक्षा लामिछाने जिल्लामै उत्कृष्ट भइन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by