Above Article Ad
  • महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार

    Above Article Content Ad
    • काठमाडौं – दार्चुलाको महाकालीनगरपालिका४खलंगास्थित महाकाली नदीको बीचमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    बाँकेको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय विक्रम केसी नदीको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजको टोलीले सकुशल उद्धार गरेको हो ।

    Article inline ad #1
  • उद्धार गरिएका ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको सशस्त्र प्रहरीले जनाएको छ

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by