Above Article Ad
  • समाजसेवी जोशीद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालयलाई ल्यापटप सहयोग

    Above Article Content Ad
  • डोटी । मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल)का अध्यक्ष भक्तराज जोशीले आफ्नो जन्मोत्सवमा विद्यार्थीहरूलाई शैक्षिक, खेलकुद सामग्री र विद्यालयलाई ल्यापटप सहयोग गरेका छन् ।

    बिहिवार परेको ५१ औँ  जन्मोत्सवको अवसरमा डोटीको दिपायल सिलगढी नगरपालिका-७, उडितोलामा रहेको अरुणोदय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक, खेलकुद सामग्री र विद्यालयलाई ल्यापटप सहयोग गरेका हुन् ।

    Article inline ad #1
  • विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले उनले आफ्नो जन्मोत्सवमा अभ्यास पुस्तिका ३ सय थान, औजार बक्स १ सय ५० थान, डट पेन १ सय ६० थान भलिबल नेट एक सेट र  ल्यापटप एक थान विद्यालयलाई हस्तान्तरण गरेका थिए।

    Article inline ad #2

    उनले विगतका वर्षहरूमा पनि आफ्नो जन्मोत्सवमा विद्यालयहरूमा शैक्षिक, खेलकुद सामग्री, अक्षय कोष स्थापना, बस सेवा सञ्चालन र प्रहरी कार्यालयहरूमा पनि सहयोग गर्दै आइरहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by