Above Article Ad
  • कैलाली कारागारमा २४० कैदीबन्दी फर्किए

    Above Article Content Ad
  • धनगढी-  कैलाली कारागारबाट भागेका २४० जना कैदीबन्दी फर्किएका छन्। बुधवारसम्म २२६ जना कैदीबन्दी कारागार फर्किएकामा बिहीवार दिउँसो एक बजेसम्म थप १४ जना फर्किएका हुन्।

    कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए। ‘जेन्जी’ युवाको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेको कारागार प्रशासनले जनाएको छ अझैँ ४२६ जना कैदीबन्दी कारागार बाहिर रहेको जेलर सापकोटाले जानकारी दिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6