Above Article Ad
  • त्रिभुवनबस्ती प्रहरीद्वारा बिधार्थीहरुलाई लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम

    Above Article Content Ad
  • पुनर्वास– युवाहरुमा बढ्दो लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले सचेतनामुलक कार्यक्रम गरेको छ ।
    बिहिबार पुनर्वास नगरपालिका–४ स्थित दुर्गा माध्यमिक बिधालयका बिधार्थीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नरेशराज मल्लले लागुऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएको हो ।
    बिधालयका प्रधानाध्यापक बिनोद चन्दको अध्यक्षतामा भएको सचेतनामुलक कार्यक्रममा शिक्षक ,शिक्षिका सहित कक्षा ८ देखि १२ सम्मका बिधार्थीहरु गरी करिब डेढ सय बढि सहभागी थिए ।

    सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न बिधालयका बिधार्थीहरु, स्थानिय र सरोकार निकायसँग निरन्तर सचेतनामुलक कार्यक्रम गर्दै आएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।

    Article inline ad #1
  • Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button