Above Article Ad
  • कैलालीको गौरिफन्टा हेल्थ डेस्कमा थप ५ जनामा कोरोना पुष्टि

    Above Article Content Ad
  • पुनर्वास -स्वास्थ्य कार्यालय कैलाली अन्तर्गत त्रिनगर हेल्थ डेस्क, गौरिफन्टामा गरिएको कोभिड-१९ परीक्षणमा थप ५ जनामा एन्टिजेन पोजिटिभ रिपोर्ट आएको छ। संक्रमितहरू हाल भारतको गुजरातलगायतका विभिन्न प्रान्तबाट नेपाल फर्किएका नेपाली नागरिक हुन्।

    कोभिड लक्षण देखिएपछि उनीहरूको परीक्षण गरिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

    Article inline ad #1
  • स्वास्थ्य कार्यालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ। भीडभाडयुक्त स्थानमा नजान, मास्क अनिवार्य रूपमा प्रयोग गर्न, साबुनपानीले हात धुने तथा अन्य स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ।

    Article inline ad #2

    सिमाना नजिकको क्षेत्र भएकाले संक्रमण फैलिन नदिन सावधानी अत्यावश्यक रहेको जनस्वास्थ्य विशेषज्ञहरूको भनाइ छ।

    प्रशासन र स्वास्थ्य कार्यालयले निगरानी तथा परीक्षणलाई अझ कडा बनाउने जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by