
अछाममा भिरबाट लडेर एक जना घाइते
Above Article Content Ad
अछामः अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन्।
जिल्लाको अछाम कमलबजार नगरपालिका–५ कुईका बस्ने मानबहादुर चलाउने घाइते भएका प्रहरीले जनाएको छ। चलाउने बिहिवार थुलातगार भन्ने जंगलमा बाख्रा चराइ घर जाने क्रममा भिरबाट लडेर घाइते भएका जनाइको छ।उनको टाउको, निधार र आँखामा चोट लागेको छ। घाइते चलाउनेलाइ जिल्ला अस्पताल मंगलसैन अछाममा सामान्य उपचार पछि थप उपचारका लागी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad














