
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
Above Article Content Ad
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दी स्थित सुदूरपश्चिम प्रदेश ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्री ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको हो। मोटरसाइकलले सोमवार साँझ चौधरीलाई ठक्कर दिदा चौधरी गम्भिर घाईते भएका थिए। उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा उपचारको क्रममा चौधरीको ८ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















