Above Article Ad
  • डाेटीमा १४ वर्षीया किशाेरी करणी

    Above Article Content Ad
  • धनगढी: कञ्चनपुरकाे गड्डाचाैकीबाट किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्। डोटीको दीपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय गंगाराम कोली साेमवार किशाेरी करणीकाे अाराेपमा पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय डोटीले कोलीले २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङस्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोप लागेको छ। घटना पुरानाे भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी हुन। प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित कोली भागेर भारत जान लागेका थिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6