
टीकापुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ
Above Article Content Ad
धनगढी-कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १८० मिलिग्रामसहित टीकापुर नगरपालिका-३ रामपुर बस्ने २६ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय समिर चौधरीलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो।
Article inline ad #1
इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरीले दुबै जनालाई उक्त सहित पक्राउ गरेको जनाएको छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















