Above Article Ad
  • पुनर्वासमा ५ दिवसीय बृहत योग विज्ञान शिविर हुँदै

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वासमा ५ दिवसीय बृहत योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।

    पुनर्वास नगरपालिका–६ स्थित युगज्योति एकेडेमीको प्राङ्गणमा ५ दिवसीय बृहत योग विज्ञान शिविर आयोजना हुने भएको हो।

    Article inline ad #1
  • पुनर्वास नगरपालिकाको आयोजना तथा पतञ्जलि नगर योग समिति पुनर्वासको सहकार्यमा चैत्र २५ गतेदेखि २९ गतेसम्म शिविर सञ्चालन हुन लागेको पतञ्जली नगर योग समितिका अध्यक्ष सन्तोष भक्त पौडेलले जानकारी दिनुभयो।

    Article inline ad #2

    प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने शिविरमा योग अभ्यास, स्वास्थ्य सचेतना तथा जीवनशैली सुधारसम्बन्धी प्रशिक्षण दिइने नगर योग समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सो शिविरमा मुख्य प्रशिक्षकका रूपमा पतञ्जली गुरु लवदेव मिश्र हुनुहुन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6