Above Article Ad
  • शिक्षकको आन्दोलन र विद्यालय शिक्षा विधेयकबारे शिक्षामन्त्रीको जवाफ माग

    Above Article Content Ad
  • काठमाडौं– शिक्षकहरूको आन्दोलन र विद्यालय शिक्षा विधेयकबारे संसद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जवाफ माग भएको छ ।

    यस्तो माग सत्तापक्ष र प्रतिपक्षी दुवै तर्फका सांसदहरूले राखेका छन् ।सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसद सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई जवाफ दिन आग्रह गरे ।

    Article inline ad #1
  • ‘हामी शिक्षा विधेयक यो अधिवेशनबाट टुंग्याउने प्रक्रियामा छौं । सिंगो संसद यसप्रति गम्भीर छ भन्ने अनुभुति देशले गर्ने गरी संसदमा शिक्षामन्त्रीज्युले विषयवस्तु राख्नुपर्छ । उहाँले संसदमार्फत सिंगो देशलाई जानकारी गराउनुपर्छ’ सांसद थापाले भने ।एमाले सांसद थापाले आइतबार शिक्षकको आन्दोलनका क्रममा वानेश्वर क्षेत्रमा घटनाप्रति दुःख व्यक्त गरे । शिक्षक र प्रहरी दुवै राष्ट्रसेवक भएको बताए । राष्ट्रसेवकमाथि आइतबारको जस्तो व्यवहार गरिनु उचित नभएको उनले बताए

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by