
कैलारीमा सडक भासियो, सवारी चालकलाई सतर्क रहन आग्रह
Above Article Content Ad
कैलाली — कैलारी गाउँपालिका–३ स्थित सुरमिनाला पुलको पश्चिम भागमा सडक भासिएको छ।
सडक भासिएपछि उक्त सडकखण्डमा आवतजावत गर्ने सवारी चालकलाई सतर्कता अपनाएर सवारी चलाउन आग्रह गरिएको छ।
Article inline ad #1
सडक भासिएको विषयमा स्थानीय मुकेश चौधरीले जानकारी दिएका हुन्। सडकको अवस्था जोखिमपूर्ण रहेकाले सवारी चालकलाई गति कम गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














