Above Article Ad
  • अछाममा दुई किशोरी मृत फेला

    Above Article Content Ad
  • अछाम- अछाममा दुई किशोरी मृत फेला परेका छन्। तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा दुई किशोरी मृत फेला परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घर नजिकैको वनमा रहेको एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    उमेर नपुगेको हुँदा प्रहरीले किशोरीको नाम सार्वजनिक गरेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by