
कैलालीमा २ वटा भरुवा बन्दुक फेला
Above Article Content Ad
धनगढी : कैलालीमा २ वटा भरुवा बन्दुक फेला परेका छन।
जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियाको निराजन सामुदायिक वन क्षेत्रमा २ वटा भरुवा बन्दुक प्रहरीले फेला पारेको हो।
Article inline ad #1
प्रहरीले एक नाले लोड गरिएको एक र भाँचिएको एक गरेर २ वटा बन्दुक बेवारिसे फेला पारेको बताएको छ। इलाका प्रहरी कार्यालय समुरियाको टोलीले बन्दुक फेला पारेको हो। घटनाका विषयमा अनुसन्धान जारी रहेको कैलाली प्रहरीले बताएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















