Above Article Ad
  • पुनर्वास-५ स्थित भानुयुवा क्लबको नयाँ कार्यसमिति गठन, अध्यक्षमा पदम थापा

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित भानु युवा क्लबको नयाँ कार्यसमिति गठन गरिएको छ ।

    सोमबार क्लबको आफ्नै खेलमैदानमा भएको भेलाले पुरानो कार्यसमितिलाई विघटन गर्दै पदम थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

    Article inline ad #1
  • त्यस्तै कार्यसमितिको उपाध्यक्षमा शेर बा पुजारा, सचिबमा जय सिहँ ठकुरी,सह-सचिबमा भक्त बोगटी,
    कोषाध्यक्षमा धर्मेन्द जेठारालाई चयन गरिएको थियो ।

    Article inline ad #2
  • यसैगरी सदस्यहरुमा दिपक धामी,केशब सिहँ ठकुरी,गणेश बोहरा, लक्ष्मण राना, कलिभान वि.क., लक्ष्मण वि.क.,नारायण शर्मा र बिमला वि.क. सर्वसम्मत चयन भएका छन् ।

    उक्त क्लबले लामो समयदेखि युवाहरुलाई खेलकुद तर्फ उत्प्रेरित गर्दै ” स्वास्थ्यका लागी खेलकुद , राष्ट्रका लागी खेलकुद ” भन्ने मुल नाराका साथ प्रत्येक वर्ष फुटबल खेलको आयोजना गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button