
पुनर्वास-५ स्थित भानुयुवा क्लबको नयाँ कार्यसमिति गठन, अध्यक्षमा पदम थापा
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित भानु युवा क्लबको नयाँ कार्यसमिति गठन गरिएको छ ।
सोमबार क्लबको आफ्नै खेलमैदानमा भएको भेलाले पुरानो कार्यसमितिलाई विघटन गर्दै पदम थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
Article inline ad #1
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा शेर बा पुजारा, सचिबमा जय सिहँ ठकुरी,सह-सचिबमा भक्त बोगटी,
कोषाध्यक्षमा धर्मेन्द जेठारालाई चयन गरिएको थियो ।
Article inline ad #2
यसैगरी सदस्यहरुमा दिपक धामी,केशब सिहँ ठकुरी,गणेश बोहरा, लक्ष्मण राना, कलिभान वि.क., लक्ष्मण वि.क.,नारायण शर्मा र बिमला वि.क. सर्वसम्मत चयन भएका छन् ।
उक्त क्लबले लामो समयदेखि युवाहरुलाई खेलकुद तर्फ उत्प्रेरित गर्दै ” स्वास्थ्यका लागी खेलकुद , राष्ट्रका लागी खेलकुद ” भन्ने मुल नाराका साथ प्रत्येक वर्ष फुटबल खेलको आयोजना गर्दै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
1
+1
Below Article Content Ad