Above Article Ad
  • सुदूरपश्चिमका प्रहरी चालकलाई ४८ घण्टाभित्र दरबन्दीमै खटाउन डीआईजीको निर्देशन

    Above Article Content Ad
  • धनगढी – सुदूरपश्चिम प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) सानुराम भट्टराईले सवारी चालक प्रहरी कर्मचारीलाई दरबन्दी भएकै ठाउँमा खटाउन निर्देशन दिएका छन् ।

    दरबन्दी भएका बाहेकका प्रहरी कार्यालयमा कार्यरत ३६ जना सवारी चालकलाई सम्बन्धीत कार्यालयमै खटाउन निर्देशन दिइएको हो ।

    Article inline ad #1
  • डीआईजी भट्टराईले मातहतका प्रहरी कार्यालयलाई लेखेको पत्रमा कुनै बाहाना नबनाएर ४८ घण्टाभित्र रमना गरिसक्न भनेका छन्

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6