
सांसदमा प्रधानमन्त्री ओलीसँगै बसेका मन्त्रीहरू निदाए
Above Article Content Ad
सभामा सांसदहरू अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्रयाजुएसन) भएपछिको अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली चाखपूर्वक बहस सुनिरहेका थिए ।
Article inline ad #1
जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले आफूले बहस पुरै सुनेको र राष्ट्रिय सभाको गरिमा धान्नेगरी बहस भएको भनेर बहसमा भाग लिने सांसदहरूको प्रशंसा गरे ।
Article inline ad #2
तर, प्रधानमन्त्रीकै लहरमा रहेका मन्त्रीहरू भने निदाइरहेका थिए ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई निदाएका थिए ।
प्रधानमन्त्रीकै लहरमा बसेका मन्त्रीहरू निदाएका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
















https://shorturl.fm/o0CJU