Above Article Ad
  • बेदकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    Above Article Content Ad
  •  कञ्चनपुर : कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका– ३ सामादैजीमा भएको दुर्घटनामा पुरन रानाको मृत्यु भएको हो।

    पश्चिमबाट पूर्व आउदै गरेको भे १ क २११४ नम्बरको ट्रकले विपरीत दिशा तर्फ जाँदै गरेको म २ प ८५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–९ पिपरीयाका २५ वर्षीय रानाको मङ्गलवार साँझ मृत्यु भएको हो। उनको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by