Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा सडक किनारामा एकजना मृतक फेला

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वासमा सडक किनारामा लुगा खोलिएको अवस्थामा एकजना मृत भेटिएका छन्।

    पुनर्वास-बेलौरी जोड्ने हुलाकी सडक खण्डसँगै जोडिएको ग्रिन बेल्ट किनारामा पहिचान नखुलेको एकजना पुरुष  आज (शनिबार)साँझ करिब ५:३० मृत बजेतिर अवस्थामा फेला परेका हुन् ।

    Article inline ad #1
  • सडक किनारामा एक्कासि स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले घटनास्थलमा प्रहरी पुगेर मृतकको सनाखत गर्ने कार्य भइरहेको स्थानीयहरूबाट बुझिएको छ।

    Article inline ad #2

    घटनास्थल हेर्दा मदिरा अत्याधिक सेवन गरेको हुन सक्ने अनुमान गरिएपनि बाँकी घटनाको कारण भने प्रहरी अनुसन्धानबाट खुल्ने पुनर्वास-३ का समाजसेवी मोलाम तामाङले जानकारी दिए।

    त्यस्तै, पुनर्वासको डोके बजारबाट बिहिबार बेपत्ता एकजना पनि धनगढीमा मृत फेला परेका थिए ।


    तस्बिर- मोलाम तामाङको फेसबुक वालबाट !

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6