
राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष खड्काद्वारा पदभार ग्रहण
Above Article Content Ad
पुनर्वास – श्री राष्ट्रिय माध्यमिक विद्यालय अमरबस्तीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका श्री टेकबहादुर खड्काले आज पदभार ग्रहण गर्नुभएको छ।
एक विशेष समारोहका बीच पदभार ग्रहण गर्दै उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी हितका कार्यक्रम तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले विद्यालयको समग्र उन्नयनका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।
कार्यक्रममा पुनर्बास ११ का वडा अध्यक्ष तुलसी अर्याल , विद्यालय प्रशासन, शिक्षक, समितीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। उपस्थित सबैले नवनिर्वाचित अध्यक्षलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयको प्रगतिमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad
















I’m extremely impressed with your writing abilities as smartly as with the format in your blog. Is this a paid topic or did you modify it your self? Anyway stay up the nice high quality writing, it’s rare to peer a great weblog like this one these days!