Above Article Ad
  • कञ्चनपुरको लालझाडी गाउँपालिकामा फागुन २४ गते बृहत स्वास्थ्य शिविर हुने

    Above Article Content Ad
  • लालझाडी–कञ्चनपुरको लालझाडी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
    श्री नम्बर २५ बाहिनी अड्डा अन्तर्गत श्री रुद्रध्वज गण र श्रीदल गुल्मको संयोजकत्वमा लालझाडी गाउँपालिका–२, शंकरपुर स्थित भानु उच्च माध्यामिक बिद्यालयमा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

    शिविरमा थेरापी, छाला तथा यौन रोग सम्बन्धी,अर्थो ओपिडि,अल्ट्रासाउण्ड÷भिडियो एक्सरे सम्बन्धी,दाँत सम्बन्धी,स्त्री रोग सम्बन्धी,बाल रोग सम्बन्धी, नाक,कान,घाँटी सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध हुने लालझाडी गाउँपालिका अध्यक्षका स्वकिय सचिव अमर सिँह धामीले जानकारी दिए ।
    त्यस्तै, मानसिक तनावका कारण पिडित भएकाहरुका लागि मनोवैज्ञानिक परामर्श चैत महिनामा छुट्टै सञ्चालन गरिने जनाएको छ ।

    Article inline ad #1
  • Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by