Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा स्कुल बसको ठक्करबाट घाइते  तामाङको उपचारका क्रममा मृत्यु

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका ४४ वर्षीय रमेश तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

    आइतबार बिहान पुनर्वास नगरपालिका-३ रामबस्तिमा विद्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिदा गम्भीर घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • धनगढीको माया मेट्रोमा घाइते तामाङको उपचार सम्भव नभएपछि आइतबार राति नै चार जना बिशेषज्ञ डाक्टरहरूको टिम सहित बिशेष जहाजमा राखि काठमाडौंको  धुम्बाराही स्थित हमस अस्पतालमा थप उपचारका लागि रिफर गरिएको थियो ।

    Article inline ad #2

    ठक्कर दिने धनगढीको क्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज महेश विक्रम  शाहीले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6