Above Article Ad
  •  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर कटौती

    Above Article Content Ad
  • एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफूले पहिलो चरणका काम भर्खरै शुरुआत गरेको बताएका छन्।

    राष्ट्रपतिमा नियुक्त भएको ६ महिनासम्म उथलपुथलका काम गरिरहेका ट्रम्पले आफ्नो काम भर्खरै शुरू भएको बताउनुभएको बीबीसीले जनाएको छ।

    Article inline ad #1
  • सम्बोधनका क्रममा ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि वार्ता गर्न तयार रहेको भन्दै लेखेको पत्रको आफूले कदर गरेको उल्लेख गरे उनँले अमेरिकामा सबैका लागि कर कटौती हुने र सङ्घीय बजेट सन्तुलन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ।यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउने चाहना अनुरूप जसरी पनि यसलाई प्राप्त गर्ने दाबी गर्नुभएको छ । ट्रम्पले मेक्सिकोको खाडीलाई अमेरिकाको खाडी नामकरण गर्ने आफ्नो साहसी कार्य हुने बताउनुभएको छ।

    Article inline ad #2

    यस्तै उनले एलन मस्कको सक्रियतामा विभिन्न क्षेत्रको लागत कटौती र विश्वभरका सहायता कार्यक्रमहरूको अन्त्यको कामको प्रशंसा गर्नुभएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by