
जानकी टोलमा बाटो सुधार तथा ग्राभेल कार्यको सुरुवात
Above Article Content Ad
भिमदत्त नगरपालिका–८, जानकी टोलमा बाटो सुधार तथा ग्राभेल गर्ने कार्यको सुरुवात गरिएको छ।
स्थानीयबासीको सक्रिय सहभागिता र सरोकारवाला निकायहरूको सहयोगमा यो योजना अघि बढाइएको हो। यस अवसरमा सहभागीहरुले पूर्वाधार सुधारले स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। साथै, यातायात सहज बनाउने उद्देश्यका साथ गरिएको यो कार्यले क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सडक सुधार कार्यको सफल कार्यान्वयनका लागि स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्य आवश्यक रहेको र आगामी दिनमा यस्ता विकास योजनालाई अझ प्रभावकारी बनाउन थप योजनाहरू ल्याउने योजना रहेको वडा अध्यक्ष मदन राज मिश्र ले बताएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















I’m really inspired with your writing talents as well as with the format in your weblog. Is that this a paid topic or did you customize it yourself? Anyway keep up the excellent quality writing, it’s rare to see a nice blog like this one today!