
धनगढीबाट लागूऔषधसहित एक युवक र युवती पक्राउ
Above Article Content Ad
धनगढीः कैलालीको धनगढीबाट एक युवक र युवती लागूऔषधसहित पक्राउ परेका छन्।
यसैगरी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाटै कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने ३३ वर्षीय भरत नाथ पक्राउ परेका हुन्। भरतलाई १ ग्राम ३० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad


























