Above Article Ad
  • पुनर्वासमा २ दिनदेखि बेपत्ता नेपालीको खोलामा डुबेको अवस्थामा शव फेला

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वासमा देउराली खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
    पुनर्वास नगरपालिका– ११ अमरबस्ती शान्तिटोल बस्ने अन्दाजी ५५ बर्षीय रञ्जीत नेपालीको खोलामा डुबेर ज्यान गएको हो ।
    माघ २२ गते देखी सम्पर्कबिहिन भएका नेपालीको खोलामा डुबेको अवस्थामा
    शव फेला परेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।
    “ स्थानीयले देखेपछी हामीलाई खबर गरेका थिए ।” प्रहरी निरिक्षक शाहीले भने, “अहिले शवलाई पोष्टमार्टमका लागी सेती प्रादेशीक अस्पताल पठाइएको र घटना बारे थप अनुसन्धान भईरहेको छ ।”

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by