Above Article Ad
  • कञ्चनपुरको बेल्डाँडीका विद्यालयमा ५ दिन बिदा

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका विद्यालयहरुमा ५ दिन गर्मी बिदा दिइएको छ । आइतबार गाउँपालिकाले सूचना जारी गर्दै २८ गतेदेखि ५ दिनका लागि बिदा दिइएको जनाएको हो ।

    अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनमा समस्या हुनुका साथै शिक्षक विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने हुँदा गाउँपालिका अनतर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा २८ गतेदेखि ३२ गतेसम्म बिदा दिइएको सूचनामा उल्लेख छ ।

    Article inline ad #1
  • May be an image of text

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button