Above Article Ad
  • कैलालीका एक युवक नेपालगञ्जबाट लागुऔषधसहित पक्राउ

    Above Article Content Ad
  • धनगढीः नेपालगञ्जबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्।

    उनलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उक्त लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by