
झापामा प्रहरीले गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई पक्राउ
Above Article Content Ad
झापाः झापाको कनकाई नगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ
मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ। मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ। उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad