Above Article Ad
  • कैलालीमा बीओपी स्थापना

    Above Article Content Ad
  • धनगढी: कैलालीमा सशस्त्र प्रहरीले थप एक बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरेको छ।

    आज एक कार्यक्रमकाबिच सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ वाहिनीका सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उद्घाटन गरे। उद्घाटन गर्दै उनले सीमा सुरक्षासँगै चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि बीओपीले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6