
कैलालीबाट ६लाख बढी मुल्यको भन्सार छलीका विभिन समान बरामद
Above Article Content Ad
धनगढीः कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद गरिएको छ।
उक्त सामान धनगढी उपमहानगरपालिका–२ आदर्श चोक, गोदावरी नगरपालिका–४ गोदावरी नजिक र टीकापुर नगरपालिका–९ बालुवाटार स्थित टिकापुर–खक्रौला सडक खण्डबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad