
कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार
Above Article Content Ad
धनगढीः कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार गरिएको छ।
बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए। उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad
I am really impressed along with your writing talents as neatly as with the layout in your blog. Is this a paid topic or did you customize it your self? Either way keep up the nice high quality writing, it is rare to peer a nice weblog like this one nowadays!