Above Article Ad
  • पुनर्वासमा असोज २० गतेदेखि १३ औं रनिङ चादी कप फुटबल प्रतियोगिता हुने

    Above Article Content Ad
  • पुनर्वास – खेल जगतको संरक्षण र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक वर्ष सञ्चालन हुने चाँदी कप फुटबल प्रतियोगिता यस वर्षपनि आयोजना गर्न लागिएको छ ।

    पुनर्वास नगरपालिका–७ स्थित शिदार्थ युवा क्लबको शनिबार बसेको समितिको बैठकले १३ औं संस्करण रनिङ चाँदिकप खुल्ला पुरुष फुटबल प्रतियोगिता असोज २० गतेदेखि सञ्चालन हुन लागेको हो ।

    Article inline ad #1
  • प्रतियोगितामा ६४ तोला चादीको कप र एक लाख ७१ हजार एक सय एघार रुपैयाँ नगद प्रथम पुरस्कार र ८६ हजार एक सय एघार रुपैयाँ द्धितिय पुरस्कार राखिएको क्लबका अध्यक्ष बिरबहादुर तामाले जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by