Above Article Ad
  • सरकारले भोलिदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय

    Above Article Content Ad
  • काठमाडौँ- सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

    सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

    Article inline ad #1
  • इन्धन आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गर्नुपरेको मन्त्री पोखरेलले बताए।

    Article inline ad #2

    मन्त्री पोखरेलले सोमवारदेखि शुक्रवारसम्म भने सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुला राख्ने निर्णय भएको जानकारी दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6