Above Article Ad
  • अछाममा बँदेलको आक्रमणबाट एक जना घाईते

    Above Article Content Ad
  • अछाम-अछाममा जंगली बँदेलको आक्रमणबाट एक जना घाईते भका छन्।

    आज दिउँसो अछामको साँफेबगर नगरपालिका–१० घुघुरकोट बस्ने १६ वर्षका शिव महतालाई घरनजिकै रहेको बारीमा बाख्रा चराउन गएको बेला बँदेलले आक्रमण गरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6