Above Article Ad
  • बिओपी पुनर्वासले ग¥यो १० पेटी अखाद्य पेय पदार्थ डिउ नष्ट

    Above Article Content Ad
  • कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याई बेवारीसे अवस्थामा छाडीएको पेय पदार्थ डिउ नष्ट गरीएको छ । पुनर्वास–६, पन्ध्र नम्वर डाँडा सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपालको क्षेत्रमा ल्याई छाडेको १८ हजार मुल्य बराबरको अखाद्य पेय पदार्थ डिउ नष्ट गरेको हो ।मंगलबार बोर्डर आउट पोष्ट पुनर्वासका सशस्त्र प्रहरी निरिक्षक पुक्ष्पराज शर्माको कमाण्डमा खटिएको ४ जनाको चेक पोइन्ट टोलीले १८ हजार मुल्य बराबरको १० पेटी अखाद्य पेय पदार्थ डिउ नष्ट गरीएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पुनर्वासले जनाएको छ । बरामद पेय पदार्थ डीउ, प्रतिवन्धीत बोइलर कुखुरा जनप्रतिनिधि, स्थानीय र पत्रकारकोे रोहबरमा नष्ट गरिएको बोर्डर आउट पोष्ट पुनर्वासले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6