Above Article Ad
  • आश्रमका असहायलाई भोजन खुवाउदै ७५ सल दिई मनाए जेठारा दाम्पत्तीले वैवाहिक वर्षगाँठ

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ का एक जोडीले आफ्नो वैवाहिक जिवनको वर्षगाँठमा असहायलाई भोजन खुवाउदै सल वितरण गरेका छन् ।

    पुनर्वास नगरपालिका-५ भानुबस्ती घर भई हाल संयुक्त राज्य अमेरीकामा बस्दै आएका बिनोद जेठारा र श्रीमती हिरा कुसारी जेठाराले वैवाहिक जिवनको दशौ वसन्त पार गरेको अवसरमा मानव सेवा आश्रम धनगढीमा रहेका असहायलाई भोजन खुवाउदै सल वितरण गरेका हुन् ।

    Article inline ad #1
  • मानव सेवा आश्रमका ७० जना असहायलाई भोजन गराएको र बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै उनीहरूका लागि ७५ वटा सल समेत वितरण गरिएको बिनोदका भाइ धर्मेन्द्र जेठाराले जानकारी दिए । सामाजिक कार्यमा निकै अग्रसर रहेका बिनोद जेठाराले यश अघि अनाथ बालबालिकालाई न्यानो लुगा लगायत स्वर्गीय बुवाको सम्झनामा न्यु भानु युवा क्लबलाई द्वितीय पुरस्कारको व्यवस्था गरेका थिए ।

    Article inline ad #2

    २०६९ साल देखि शारीरिक तथा मानसिक रूपमा अति कमजोर ,बेसहरा, असहाय,अशक्त,सडक आश्रीत मानवहरुका लागि पालन पोषण गर्दै आएको उक्त मानव सेवा आश्रमका सात प्रदेशका १९ जिल्लामा २३ वटा सेवा केन्द्र स्थापना छन् ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by