Above Article Ad
  • पुनर्वासका दिनेश शर्मा नेविसंघको केन्द्रिय सदस्यमा मनोनित

    Above Article Content Ad
  • पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिका-६, आई.बि.आर.डी. घरभएका दिनेश शर्मा नेपाल बिद्यार्थी संघको केन्द्रीय तदर्थ समितिको सदस्यमा मनोनित भएका छन् ।
    सोमबार नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेबिसंघको केन्द्रीय सदस्यमा शर्मा लगायत ७ सय १० जनानोनित गरेका हुन् ।
    राजनितिमा निकै सक्रिय देखिने शर्मा यस अघि नेविसंघको क्षेत्रीय सभापति र त्रिभुवन विश्व बिधालयमा नेविसंघको उपसभापति समेत थिए । उनी सहित कञ्चनपुरमा मात्रै १२ जना मनोनित भएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button