Above Article Ad
  • डोकेबजार स्थित एनएस खाजा घरबाट अनैतिक क्रियाकलापमा संलग्न एक जोडी सहित सञ्चालक पक्राउ

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वासमा अनैतिक क्रियाकलाप(बेश्यावृत्ति) गराईरहेको अवस्थामा होटल सञ्चालक सहित एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    आईतबार दिउँसो पुनर्वास–११, डोकेबजार स्थित एनएस खाजा घरको भित्री कोठामा महिला र पुरुष बीच बेश्यावृत्ति भईरहेको भेटिएपछि ईलाका प्रहरी कार्यालय त्रिभुवानबस्ती प्रहरीले होटल सञ्चालक नरेन्द्र बोगटी सहित एक जोडी नियन्त्रणमा लिएको हो ।
    त्यस्तै सोहि खाजा घर आसपासका अन्य केहि होटलहरुमा पनि बेश्यावृत्ति हुनेगरेको स्थानीयको भनाई छ ।
    नियन्त्रणमा लिएका तीनै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको र कार्वाहीका लागि कुनै कसुर बाँकी नराखी कानुन संगत कार्वाही गरिने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले जानकारी दिए ।
    प्रहरी निरिक्षक भट्टका अनुसार पुनर्वासमा बेश्यावृत्ति जस्ता गतिविधि रोक्न  आफू निरन्तर मिसनमै रहेको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by