Above Article Ad
  • सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

    Above Article Content Ad
  • काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आज आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

    संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा बेलुका ६ बजे राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

    Article inline ad #1
  • आगामी आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीति तथा कार्यक्रममा समावेश गर्न विभिन्न विषयको प्रस्ताव पठाएको थियो।

    Article inline ad #2

    मन्त्रालयले पठाएको प्रस्तावमा प्रधानमन्त्री कार्यालयले धेरै नै संशोधन गरिएको बताइएको छ। अर्थतन्त्रमा परेको असरका कारण धेरै प्रस्ताव संशोधन गरिएको छ। यसपटक केही नयाँ र धेरैजसो यसअघिकै ठूला र रणनीतिक महत्वका विषयलाई प्राथमिकता दिइएको बताइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button