Above Article Ad
  • पुनर्वासका अस्मितको आर्थिक समस्याका कारण उपचारमा समस्या

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका ८ बस्ने अक्षरा देवी भुसालका नाति ११ वर्षीय अस्मितको आर्थिक समस्याका कारण उपचारमा कठिनाइ भएको छ । विगत केही वर्षदेखि मुटु सम्बन्धी रोगबाट ग्रसित अस्मितको उपचारमा समस्या आइपरेको छ ।

    काठमाडौँको सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेको अस्मितको थप उपचारमा आर्थिक सहयोगको खाँचो परेको उनको परिवारले बताएको छ । घरको आर्थिक स्थिति पनि नाजुक रहेकाले आवश्यक सहयोग गरिदिन अस्मितको परिवारले सबैमा अपिल गरेको छ ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button