Above Article Ad
  • नेकपा एमालेकी नेतृ बोहरालाई प्रचारप्रसार विभागमा संयोजकको जिम्मेवारी

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरमा सक्रिय राजनीति गर्दै आएकी नेकपा एमालेकी महिला नेतृ कमला बोहरालाई पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागमा संयोजकको जिम्मेवारी दिएको छ ।
    असार ३० गते सम्पन्न नेकपा एमाले पार्टीको केन्द्रीय कमिटीले महिला नेतृ मोहरालाई सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी दिएको हो ।
    विद्यार्थी जीवनकाल देखि राजनीतिमा रहेकी बोहरा नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button