पाँच वर्षमा चट्याङका कारण सुदूरपश्चिममा ४३ जनाले ज्यान गुमाए
Above Article Content Ad
पुनर्वास । सुदूरपश्चिम प्रदेशमा पछिल्लो पाँच बर्षको अवधीमा ४३ जनाले ज्यान गुमाएका छन् । यही अवधीमा चट्याङका कारण २४ लाख ३३ हजार बराबरको आर्थिक क्षति पुगेको छ भने आठ सय ४७ पशुचौपायामा क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणका अनुसार सुदूरपश्चिममा पाँच वटा पूर्वाधारमा क्षति पुगको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad