Above Article Ad
  • कञ्चनपुरको पुनर्वासबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुरः कञ्चनपुरबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिबादि पक्राउ परेका छन्।

    जिल्लाको पुनर्वास नगरपालिका–१ महेन्द्रबस्ती बस्ने ४१ वर्षीय मान सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरकोे फैसलाले धामीलाई जवरजस्ती करणी मुद्दामा ६ बर्ष कैद सजाय तोकेको थियो। तर उनी फरार रहेका थिए।

    Article inline ad #1
  • फरार धामीलाइ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by