Above Article Ad
  • “मायाको जहर” गीतको म्यूजिक भिडियोमा पुनर्वासका बसन्त न्यौपानेको मोडलिङ्ग (भिडियो सहित)

    Above Article Content Ad
  • पुनर्वास– दर्शकमाझ यतिबेला निकै लोकप्रिय मानिएका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत “मायाको जहर” को म्यूजिक भिडियोेमा पुनर्वासका बसन्त न्यापानेले मोडलिङ्ग गरेका छन् ।
    लामो समय बेदेशिक रोजगारीमा रहेका न्यौपानेले पहिलो पटक म्यूजिक भिडियोमा मोडलिङ्ग गरेका हुन् ।
    भिडियोमा मन्जित सिँह, दिपिका थापा र न्यौपानेले मोडलिङ्ग तथा मारुनी डिजिटलले प्रोडक्सन गरेको उक्त म्यूजिक भिडियो शुक्रबार सुरज केसीको अफिसियल युट्युब च्यानल मार्फत दर्शक सामु सार्बजनिक गरिएको थियो ।
    निर्देशक बिक्रम चौहानद्वारा निर्देशन गरिएको उक्त भिडियामो सिनेमेटोग्राफर प्रकाश खड्का, मेकप सरिता प्रजापतिले गरे भने ईडिटिङ लक्ष्मण चौहानले गरेका थिए .

    यो भिडियोसँगै आफुले मोडलिङ्ग गरेका अन्य भिडियो केहि दिनमा सार्वजनिक हुने मोडल न्यौपानेले जानकारी दिए ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • हेर्नुस भिडियो !!

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button