
पुनर्वासको आई.बी.आर.डी. बाट सडक क्षेत्र खाली गराउन निस्कियो नगरपालिकाको डोजर
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकाले सडक क्षेत्रमा परेका संरचना हटाउन डोजर चलाउन पुगेको छ ।
आईतबार देखि पुनर्वासको आई.बी.आर.डी. बाट सडक क्षेत्र खाली गराउन नगरपालिकाले डोजर चलाएको हो ।
Article inline ad #1
नगरपालिकाले आई.बी.आर.डी. क्षेत्रको बाटो नापजाँच र सीमांकन भईसकेको र सडक क्षेत्राअधिकार भित्रका सम्पुर्ण संरचना हटाउन २०८० बैशाख १७ गते ३५ दिने पहिलो सूचना जारी गरेको थियो ।
Article inline ad #2
सो सूचना पश्चात् कुनै पनि घरधनीले नहटाएपछी जेठ २२ गते ७ दिने अन्तिम सुचना सार्वजनिक गर्दा पनि समाधान नभएपछी अहिले डोजर चलाउन नगरपालिका बाध्य भएको योजना अधिकृत शंकर बोगटीले जानकारी दिए ।
अहिले निरन्तर बजार क्षेत्रका सडक क्षेत्र खाली गराउन नगरपालिकाको डोजर चलिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
1
+1
+1
+1
+1
Below Article Content Ad