Above Article Ad
  • “मायाको जहर” गीतको म्यूजिक भिडियोमा पुनर्वासका बसन्त न्यौपानेको मोडलिङ्ग(भिडियो सहित)

    Above Article Content Ad
  • पुनर्वास– दर्शकमाझ यतिबेला निकै लोकप्रिय मानिएका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत “मायाको जहर” को म्यूजिक भिडियोेमा पुनर्वासका बसन्त न्यापानेले मोडलिङ्ग गरेका छन् ।
    लामो समय बेदेशिक रोजगारीमा रहेका न्यौपानेले पहिलो पटक म्यूजिक भिडियोमा मोडलिङ्ग गरेका हुन् ।
    भिडियोमा मन्जित सिँह, दिपिका थापा र न्यौपानेले मोडलिङ्ग तथा मारुनी डिजिटलले प्रोडक्सन गरेको उक्त म्यूजिक भिडियो शुक्रबार सुरज केसीको अफिसियल युट्युब च्यानल मार्फत दर्शक सामु सार्बजनिक गरिएको थियो ।
    निर्देशक बिक्रम चौहानद्वारा निर्देशन गरिएको उक्त भिडियामो सिनेमेटोग्राफर प्रकाश खड्का, मेकप सरिता प्रजापतिले गरे भने ईडिटिङ लक्ष्मण चौहानले गरेका थिए
    यससँगै केहि दिनमा मोडल न्यौपानेका अन्य भिडिया पनि युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछन् ।

    हेर्नुहोस भिडियोमा !!

    Article inline ad #1
  • Upgrade with 0% interest

  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button