
कोहलपुरमा नेपाली सेनाको पिकअप भ्यान दुर्घटना
Above Article Content Ad
बाँके – बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३ -०१-००२ झ ५११२ नम्बरको पिक अफ भ्यान सम्झना चो बाट कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा अनियन्त्रित भई पल्टिएको हो ।
Article inline ad #1
दुर्घटनामा मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।महेन्द्रनगर पोष्टबाट साभार
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad